क्याटवाकको दोस्रो वार्षिकोत्सव: रक्तदान र निशुल्क आँखा परीक्षण

कास्की | साउन २९, २०८१

क्याटवाकको दोस्रो वार्षिकोत्सव: रक्तदान र निशुल्क आँखा परीक्षण

कास्की:  पोखरा -६ लेकसाइडमा सञ्चालित क्याटवाकले दोस्रो वार्षिकोत्सवको अवसर पारेर निशुल्क आँखा जाच तथा रक्तदान कार्यक्रम गर्ने भएको छ । 

 

हस्पिटालिटीको क्षेत्रमा युवाहरुको रोजाइ बन्दै आएको क्याटवाकले भदौ १ गते रक्तदानसँगै निशुल्क आँखा परीक्षण कार्यक्रमको आयोजना गर्न लागेको हो । 

 

कार्यक्रम बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछ । 

 

यस्तै वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्यक्रमहरुसमेत आयोजना गर्ने बताइएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्